अनुसूची २
(घ) पेटेण्ट नवीकरणको निमित्त दिइने दरखास्तको ढाँचा
अनुसूची–२(घ)
पेटेण्ट नवीकरणको निमित्त दिइने दरखास्तको ढाँचा
श्री…………………….
……………………….
मैले / हामीले मिति …………………………… मा दर्ता गरेको ……………………………….. को
पेटेण्टको दर्ता अवधि समाप्त भएकोले नवीकरण वापत लाग्ने दस्तुर संलग्न छ । नवीकरण गरी दिनु हुन अनुरोध
गर्दछु / गर्दछौं ।
दरखास्तवालाको सही ……………
ठेगानाः–
मितिः–